बुटवल । रुपन्देही उद्योग संघले विगत केही दिन वस्तुगत समित गठन प्रक्रियालाई तीब्रता दिदै आएको छ । बुधबार स्टेशनरी तथा प्याकेजिङ सम्बन्धी उद्योगीहरुको भेलाले स्टेशनरी तथा प्याकेजिङ वस्तुगत समिति गठन गरेको हो । उद्योगीहरुको भेलाले जलेश्वर पेपरका संचालक कमलराज खनालको संयोजकत्वमा ५ सदस्यीय वस्तुगत समिति गठन गरेको छ । गठित समितिको सहसंयोजकमा नमस्ते कापीका नारायण…