७ पुस २०८२, सोमबार | December 22, 2025

दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन

दार्चुला । नेपालका ठुला भनिएका भन्सारहरुमा लक्ष्यको आधा पनि राजस्व उठाउन नसकिरहेका बेला दार्चुला भन्सार कार्यालयले भने आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । दार्चुला भन्सार कार्यालयले आव २०७९/८० मा रु १९ लाख ६८ हजार लक्ष्य राखेकामा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो । गत आवमा रु ४० लाख ८१…