२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

अर्थमन्त्री महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंक ९एआइआइबी० को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा गभर्नरको विजिनेस राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा महतले यस्तो सहायता माग गरेका हुन् । महतले अल्पविकसित मुलुकको…