२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

अनुदान सहायता र सहुलियतपूर्ण ऋण गरी १३ अर्ब ७५ करोड रुपैयाँ प्राप्त गर्न सरकारद्वारा वार्ता टोली गठन

काठमाडौं। सरकारले १३ अर्ब १३ करोड बराबरको सहुलियतपूर्ण ऋण र २ अर्ब २० करोडको अर्को अनुदान सहयता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा १०० मिलियन अमेरिकी डलर अर्थात करिब १३ अर्ब १३ करोड एशियाली विकास…