काठमाडौं। काठमाडौंमा लघुवित्त संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ । माइतीघर मण्डलामा मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । काठमाडौं बाहिरबाट आएका बालवच्चा बोकेका महिलासहितका सयौं प्रदर्शनकारीले लघुवित्तहरु नवसामन्तीको रुपमा स्थापित भएको आरोप लगाउँदै त्यसको खारेजीको माग गरे राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको…