११ चैत्र २०८२, बुधबार | March 25, 2026

बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले मध्यरातीबाट लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३(३ रुपैयाँका दरले बढाएको हो । अब पेट्रोलको बजार मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ…