२४ मंसिर २०८२, बुधबार | December 10, 2025

अर्थतन्त्र गम्भीर मोडमा छ : पूर्वगभर्नर रावल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगभर्नर रावलले यस्तो बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र समस्या रहेको तर सरकारले गर्नु पर्ने काम गर्न नसकेको बताए । डा. रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा…