काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शन भइरहेको छ । चैत्र २३ देखि २७ गतेसम्म सञ्चालन हुने स्वदेशी तथा विदेशी सामानहरुको वृहत प्रदर्शनमा विशेष छुटसहित अफरको व्यवस्था रहेको छ । कोरोनाका कारण बिक्री नभएका र बाँकी रहेका पुराना सामान र नयाँ सामानहरु मेलामा राखिएको छ । मेलामा नेपाल, चीन, भारत,…