नेपालगन्ज । प्रादेशिक महोत्सव नेपालगन्जमा हिमाली र पहाडी जिल्लाका अर्गानिक खाद्यवस्तु ग्राहकको आकर्षणमा परेका छन् । महोत्सवका अर्गानकि उत्पादनका स्टलहरुमा ग्राहकको भीड लाग्ने गरेसँगै हिमाली र पहाडी जिल्लाका अर्गानिक खाद्यवस्तु अवलोकनकर्ताका आकर्षणमा परेका हुन् । अर्गानिक कोसेली फुड इन्डष्ट्रिज प्रा.लि.की सञ्चालक इन्दिरा शाहीले ड्राइफुड मिश्रित सातु किन्ने ग्राहक बढी आउने गरेको बताइन् । उनको पसलमा…