९ चैत्र २०८२, सोमबार | March 24, 2026

सुनको मूल्यमा रेकर्ड ब्रेक, आज तोलाको डेढ लाख

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको…