७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

आगामी आर्थिक वर्ष ठूला र नयाँ आयोजना ल्याउन सकिँदैन : डा. मीनबहादुर श्रेष्ठ, उपाध्यक्ष, योजना आयोग

साढे पाँच वर्षपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा डा मीनबहादुर श्रेष्ठले सिंहदरबारकोे दोस्रो ‘इनिङ्स’ सुरु गरेका छन् । प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु गर्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सोचअनुसार काम गर्ने लक्ष्यका साथ आयोगको जिम्मेवारी सम्हालेका डा श्रेष्ठलाई पनि नयाँ तरिकाले काम गर्नुपर्ने चुनौती छ । मुलुकको अर्थतन्त्रमा समस्या छ । नागरिकका अपेक्षा बढेका छन्…