६ श्रावण २०८३, बुधबार | July 22, 2026

नयाँ बर्षमा नबिल बैंकले ल्यायो ‘ढुक्क र दङ्ग’ अफर

काठमाडौ । नबिल बैंकले नयाँ बर्षमा “ढुक्क र दङ्ग” अफर ल्याएको छ । बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको हो । यस अफर अन्तर्गत बैंकले नबिल आइ कार्ड र नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा…