६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

अजोड इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) बिक्रि खुला

काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) बिक्रि खुला भएको छ। कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार देखि बिक्रि खुला गरेको हो। जसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ भने बाँकी २६ लाख ३० हजार…