६ श्रावण २०८३, बुधबार | July 22, 2026

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता, गाडी खरिद गर्दा सहुलियत दरमा कर्जा पाइने

काठमाडौ । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल सवारी खरिद गर्दा बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लि को तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन । सम्झौता…