१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एन आई सी एशियाले गर्यो दुर्घटना बीमा वापत रू ५० लाख हस्तान्तरण

काठमाडौ । एन आई सी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाउनु भएका पाँच जना ग्राहकहरुका परिवारलाई प्रतिव्यक्ति रु। १० लाखको दरले कुल रु ५० लाख हस्तान्तरण गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका…