२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नबिल र एसियन पेन्टस् बिच च्यानल फाइनान्सिङको सम्झौता

काठमाडौं । नबिल बैंक र एसियन पेन्टस् नेपाल प्रा. लि बिच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य भएकोे छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी भएको हो । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नबिलका वरिष्ठ…