१६ बैशाख २०८१, आइतबार | April 29, 2024

एन आई सी एशिया लघुवित्तले सम्पन्न गर्यो वार्षिक साधारण सभा, १४.७५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौ । एन आई सी एशिया लघुवित्तले पाँचौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई…