३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

माछापुच्छ्रे बैंक र सेल्सबेरी बीच सम्झौता

काठमाडौ । माछापुच्छ्रै बैंक र सेल्सबेरी बीच सम्झौता बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सेल्सबेरी संग आवद्ध आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै QR वा…