२० मंसिर २०८२, शनिबार | December 6, 2025

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैकको बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामालाई स्वीकृत गरेको छ । केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध छन् । उन २०७४बैशाख १४ देखि २०७५…