काठमाडौ । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफसी आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि बाट सञ्चालित रहेको छ । जस अन्तर्गत केएफसी, क्रिमवेल र पिज्जा हट आउटलेटहरु सञ्चालनमा छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि मा आवद्ध भएका केएफसी, क्रिमवेल र पिज्जा हट पिज्जा हट…