७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भ्यालेन्टाइन लक्षित आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर

काठमाडौँ । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधि भरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्ट फोन जित्ने मौका पाउने आएमई ग्रुपले जनाएको छ । आएमई ग्रुपका अनुसार भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको हो…