७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । यस क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा ५ सय रुपैयाँसम्म एक पटक क्यासब्याक पाइनेछ । ग्लोबल आइएमई बैंकले…