नेपालगन्ज । नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार, बुधबार र बिहीबार भने सुनको भाउ क्रमशः…