७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुनको मूल्यमा सामान्य गिरावत, चाँदीको बढ्यो



नेपालगन्ज । नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार, बुधबार र बिहीबार भने सुनको भाउ क्रमशः प्रतितोला १ हजार ९००, २ हजार २०० र १ हजार ६०० रुपैयाँले बढेको थियो।

शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। बिहिबार चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ११ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई