६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवल हस्पिटल प्रा.लिको पूर्वमन्त्री खांण सहितका नेताहरुबाट अवलोकन, नमुना अस्पताल निमार्ण भएको धारणा

बुटवल । बुटवलमा निमार्ण सम्पन्न भई उपचार सेवा शुरु भएको बुटवल हस्पिटल प्रा.लिको पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले अवलोकन गरेका छन । मंगलबार पूर्वमन्त्री खांण सहितका नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिएका हुन । बुटवलमा नीजि क्षेत्रको एक सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा.लि पहिलो अस्पताल हो…