६ पुस २०८२, आइतबार | December 21, 2025

१८ प्रतिशतले बढ्यो रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्रबैंकका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो…