५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सुनको मूल्यमा एकैदिन १० हजारभन्दा बढी गिरावट, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार घटेर २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य पनि…