११ पुस २०८२, शुक्रबार | December 26, 2025

नेप्सेमा सामान्य वृद्धि, १३ अर्बको कारोबार

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ६.९० अङ्कले बढेर २८३०.२० विन्दुमा कायम भएको हो । आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर एक लाख ४४ हजार १९७ पटक खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार २८९ बराबरको…