११ पुस २०८२, शुक्रबार | December 26, 2025

पैचोले ल्यायो ‘चाडपर्व उपहार योजना’

काठमाडौं । पैचो पसल प्रालिले चाडपर्व अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । सोमबार कृष्णअष्टमीबाट सुरु भएको उपहार योजना तीज, दशै, तिहार, छठ हुँदै क्रिसमससम्म संचाचलन हुनेछ । पैचो पसलका उत्पादन खरिद गर्दा यो उपहार योजनामा सहभागी हुनसकिने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिदै आएको पैचोले चाडपर्वमा थप…