११ पुस २०८२, शुक्रबार | December 27, 2025

सुनको मुल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख ४६ हजार ७ सय

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मुल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो । यस अघि विहिबार सुनको तोलाको १…