काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो । बजेटलाई प्रतिनिधि सभाले असार…