४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाइलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन्। अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए। महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन्। वरिष्ठ उपाध्यक्ष शाक्यले…