४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रभु बैँक र मुस्ताङ्गका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता

काठमाडौ । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रमुखहरुद्घारा हस्ताक्षर गरिएको छ । सम्झौता अनुसार बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता…