१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रभु बैंकले जाजरकोटको खलङ्गामा ३०७ औ शाखा सञ्चालनमा ल्यायो

काठमाडौ । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जाजरकोटको, भेरी नगरपालिका, स्थित खलङ्गा बजारमा ३०७ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको हो । बैंकको यो अभियानले देशभरिनै…