१२ पुस २०८२, शनिबार | December 27, 2025

कालीकोटको मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा

काठमाडौ । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०३/०२ देखि कालिकोटको, खाडाचक्र नगरपालिकामा ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा…