काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको ७५औँ हीरक जयन्तीका अवसरमा आज जमलदेखि वसन्तपुरसम्म पदयात्रा निकालिएको छ । पदयात्रापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले चेम्बरले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई अझ सशक्त बनाउन जरुरी रहेकोमा जोड दिए । उनले भने, “हीरक जयन्तीले…