२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । आइतबार सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेसँगै प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।…