५ पुस २०८२, शनिबार | December 20, 2025

अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवात

काठमाडौं । नेपाल सरकारले राजस्व संकलन प्रणालीलाई अझ आधुनिक र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी गर्ने सुविधा सुरु गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अब अन्तर्राष्ट्रिय कार्ड प्रणाली (International Card Network) अन्तर्गत भुक्तानी गर्ने व्यवस्था उपलब्ध भएको जानकारी दिएको हो ।…