२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यमान अर्थतन्त्रको चुनौतीलाई चिर्न र नवीन आशा जाग्ने गरी नयाँ सम्भावनाका साथ बजेट आउँछ भन्ने अपेक्षा रहेकामा त्यो नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, “बजेट प्रस्तुत गरिरहँदा निरन्तरतामा नवीनता हुनुपर्ने हो त्यो देखिएन । अहिले बजारको जुन मूल्यवृद्धि छ त्यसलाई धान्न सक्ने आयको पक्ष हेरिएन ।” अहिलेको…