५ बैशाख २०८३, शनिबार | April 19, 2026

सुनको भाउले फेरि तोड्यो नयाँ रेकर्ड, यस्तो छ सोमबारको भाउ

काठमाडौं। सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । सोमबार छापावाल सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत १६ गते १ लाख ३० हजार…