काठमाडौं। प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ०.६१अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.६१ अंकले बढेर २०४९.९० विन्दुमा आएको छ । यो सेसनमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन । यो सेसनमा ५१ कम्पनीको १४हजार ९ सय ७२ कित्ता सेयर कारोबार हुदाँ ५३ लाख…