२७ माघ २०८२, मंगलबार | February 10, 2026

आइसीएफसी फाइनान्सले मुनाफा बढायो

काठमाडौं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म आइपुग्दा नाफा कमाएको छ । फाइनान्सले ५ करोड ३२ लाख रुपैयाँ नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कमाएको हो । उक्त नाफा गत वर्षको भन्दा ३५.८९ प्रतिशतले धेरै हो । यस फाइनान्सले गत वर्षको यसै अवधिमा ३ करोड ९१ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो…