११ श्रावण २०८३, सोमबार | July 27, 2026

मुक्तिक्षेत्रको कागबेनी श्राद्धस्थलमा प्रभु बैंकको क्यु आर

मुस्ताङ । नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिईरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरण र सुबिधाका लागि“कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“लाई क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । आज एक सामारोका बीच बैकले श्राद्धस्थल व्यवस्थापन समितिलाई क्यु आर स्ट्याण्ड हस्तान्तरण गरेको छ । हिमालपारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँ पालिकाहरुमा ७ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण…