२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं। सर्वोत्तम सिमेन्टको आइपीओ आज बाँडफाँट हुँदैछ । सर्वोत्तमको आइपीओ हात पार्न भाग्यकै भर गर्नुपर्छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान १० बजे नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट तयारी गरिएको हो । यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदनले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा आवेदकले १० लाख १२ हजार ३८४ जनाले कुल ५…