बुटवल । भाडाको घरबाट कार्यालय सम्पादन गर्दै आएको उद्योग ब्यापार संघ बुटवलले आफ्नै भवन बनाउने भएको छ । बुटवल उपमहानगरले वडा नम्बर ११ देबीनगरमा जग्गा उपलब्ध गराएसँगै संघले आफ्नै भवन बनाउन थालेको हो । बुटवल–११ देवीनगरमा वडा कार्यालय भवनको पछाडि बुटवल उपमहानगरले दिएको २ कठ्ठा जग्गामा संघको भवनका लागि आज शिलान्याश गरिएको छ । बुटवल…