२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

ग्लोबल आइएमई बैंकको लाभांश आजसम्म सुरक्षित गर्न सकिने



काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांशसुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन र बुधबार बुकक्लोज गर्न लागेको बैंकले जनाएको छ ।

जसअनुसार मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। मंगलबारसम्म सेयर खरिद गरेका सेयरधनीले बैंकले वितरण गर्ने लाभांश पाउने छन्।

२८ मंसिरका लागि बैंकले १७ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ११ : २० बजे

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा