२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुनको मूल्य तोलामा ३ हजार ४०० ले बढ्यो

काठमाडौँ । दुईदिन लगातार ओरालो लागेको छापावाल सुनको मूल्य आइतबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३ हजार ४०० रुपैयाँ वृद्धि भएको हो । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १…