१५ पुस २०८२, मंगलबार | December 30, 2025

रेमिट्यान्स २१.२ प्रतिशतले बढ्यो, एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह ९रेमिट्यान्स० २१।२ प्रतिशतले वृद्धि भएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स २१।२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको जनाएको छ । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो…