१५ पुस २०८२, मंगलबार | December 30, 2025

माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी पास सुविधा

काठमाडौ । डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका निभाउदै आएको माछापुच्छ्रे  बैंक लि.ले प्रायोरिटी पास एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् । यो प्रायोरिटी पास…