२१ चैत्र २०८२, शनिबार | April 4, 2026

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक स्कुटर ‘एथर रिज्टा एस’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार उक्त स्कुटर आगामी चैत १३ (मार्च २७) मा औपचारिक रूपमा सार्वजनिक गरिनेछ । कम्पनीले एथर ब्रान्डप्रति बढ्दो आकर्षण र पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण नयाँ मोडलले नेपाली बजारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको…